आइतबार, मंसिर १६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बिहान ९ बजे बस्ने भएको छ।
 |  आइतबार, माघ २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बिहान ९ बजे बस्ने भएको छ।

himalayan bank box

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ।

प्रकाशित: Feb 12, 2023| 08:36 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...