शनिबार, जेठ २, २०८३

मुलुकमा राजनीतिक सिन्डिकेट भयो : रमेश खरेल

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मुलुक राजनीतिक सिन्डिकेटले चलेको आरोप लगाएका छन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

National life

काठमाडौं- नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मुलुक राजनीतिक सिन्डिकेटले चलेको आरोप लगाएका छन्। दलका नेताहरू भागबण्डा र स्वार्थमा तल्लिन हुँदा मुलुक उधोगतिमा रहेको उनको टिप्पणी छ।

विवेकशील साझा पार्टीको पहिलो महाधिवेसनमा बोल्दै नेता खरेलले पदका लागि अधिकांश नेता बालुवाटार र बालकोटा धाउने गरेकोप्रति चिन्ता व्यक्त गर्दै मुलुक राजनीतिक सिन्डिकेटमा रहेको बताए।

उनले मुलुक भयानक आर्थिक संकटर्फ धकेलिँदै गएको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताए। उनले आफू राजनीति गर्न नभइ समाज सेवा गर्न आएको बताए। 

प्रकाशित: Feb 10, 2023| 13:38 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...