शुक्रबार, वैशाख ७, २०८१

कुन तरकारीको मूल्य कति?

कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ, आभोकाडोको ३०० रुपैयाँ, अमलाको ६० रुपैयाँ र अम्बाको १२० रुपैयाँ रहेको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ, आभोकाडोको ३०० रुपैयाँ,  अमलाको ६० रुपैयाँ र अम्बाको १२० रुपैयाँ रहेको छ। 

यसैगरी नेपाली ठूलो गोलभेडाको ४० रुपैयाँ, अदुवाको ९० रुपैयाँ, रातो आलुको, २५ रुपैया, सेतो आलु र स्थानीय काउलीको २० रुपैयाँ, कागतीको १२० रुपैयाँ, अकबरे खुर्सानीको २५० रुपैयाँ, सुकेको खुर्सानीको ४०० रुपैयाँ र हरियो खुर्सानीको ८० रुपैयाँ  रहेको बजार विकास समितिले जनाएको छ। 

प्रकाशित: Feb 07, 2023| 08:24 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्