आइतबार, साउन ३, २०८३

मेस्सी र रोनाल्डो उत्कृष्ट तर यो बर्ष मोड्रिचलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जाग्रेब (एजेनसी)-क्रोएसिया राष्ट्रिय टिमका प्रशिक्षक ज्लाट्को डालिकले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलडी र पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वका सर्वश्रेष्ठ खलाडी भएको बताएका छन् । तर, २०१८ रियल मड्रिडका मास्ट्रो लुका मड्रिचको रहेको बताएका छन् ।

मोड्रिचले पछिल्लो हप्ता फिफा बर्षको सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेको थियो । उनले युभेन्ट्सका फरवार्ड रोनाल्डो र लिभरपुलका फरवार्ड मोहमद सलाहलाई पछि पार्दै उक्त उपाधि जितेका थिए । 

मोड्रिचको यो जित १० बर्ष पछि पहिलो पटक हो । किनकी यस पटक उक्त उपाधि नत रानाल्डोले जिते नत मेस्सीले । यो दुनियामा मिफिल्डरका लागि एक ठुलो ब्रोक थियो । किनकी मोड्रिचले दोस्रो मिडफिल्डर खेलाडीका लागि ढोका खोले र आफु उपाधि जित्नका लागि अघिबढे ।
 
मोड्रिचको उपाधि जितका बारेमा बोल्दै प्रशिक्षक डालिकले भने, ‘मोड्रिच स्टार पुरस्कार जित्न लाएक छन् । उनी रुस विश्वकपमा सर्वश्रेष्ठ खेलाडी खेलाडी थिए । उनले च्याम्पियन्स लिग उपाधिमा रियलका लागि महत्वपुर्ण भुमिका निभाएका थिए । बसै भन्दा ठुलो कार्य क्रोएसियालाई विश्वकपको फाइनल सम्म पुर्याएका थिए । जहाँ उनी सर्वश्रेष्ठ खेलाडीमा सुचिकित भए ।’

उनले थपे, ‘मेस्सी र रोनाल्डो दुनियाँका सर्वश्रेष्ठ खेलाडी हुन् । तर, २०१८ मोड्रिचको बर्ष हो । उनी हाम्रा सर्वश्रेष्ठ खेलाडी थिए र अहिले मान्नेताका हक दार छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।