मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुवै मिर्गौला फेल भएका पूर्व प्रधानसेनापति कट्‌वाल आईसीयूमा भर्ना

दुवै मिर्गौला फेल भएका पूर्व प्रधानसेनापति कट्‌वाल आईसीयूमा भर्ना

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनी स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका हुन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- पूर्व प्रधानसेनापति रुक्मांगद कट्‌वाल सैनिक अस्पताल भर्ना भएका छन्।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनी स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका हुन्।

७५ वर्षीय कट्‌वाल पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण पीडित छन्। हप्तामा दुई दिन उनको डायलासिस हुँदै आएको छ।

प्रकाशित: Feb 03, 2023| 09:25 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।