काठमाडौं- आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ।
बैठकले राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारको चयनका साथै समसामयिका विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: Feb 02, 2023| 09:52 बिहीबार, माघ १९, २०७९