आइतबार, जेठ ३, २०८३

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

National life

काठमाडौं-  प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेका कारण आजका निर्धारित बैठक स्थगित गरिएको पार्टीले जनाएको छ। पार्टीको पदाधिकारी बैठक पनि आजलाई स्थगित गरिएको छ। दुवै बैठक भोलि बस्नेछ।

स्थायी कमिटीको बैठकले पार्टी संगठनको सम्बन्धमा ठोस निर्णय गर्ने बताइएको छ।

प्रकाशित: Feb 01, 2023| 09:34 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...