आइतबार, साउन ३, २०८३

मेन डोजो च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-भक्तपुरले प्रथम उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि मेन डोजोले जितेको छ । शनिबार भएको उक्त प्रतियोगितामा मेन डोजोले ६ स्वर्ण सहित टिम च्याम्पियनबनेको हो । 

विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ आमन्त्रित काभ्रे एकेडेमी दोश्रो भयो । तेश्रो स्थानको भक्तपुर नगरपालिकाले ३ स्वर्ण हात पार्यो ।

प्रतियोगिताको पुरुषमा काभ्रेका साजन मोक्तान तथा महिलामा क्यामेलियाकी आयुशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

दुईदिने प्रतियोगितामा विभिन्न २३ डोजोका २ सय २० पुरुष तथा ८९ महिला खेलाडीले विभिन्न ३२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।