सोमबार, भदौ ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल भ्रष्टाचारको कतिऔं नम्बरमा?, यस्तो भन्छ ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

नेपाल भ्रष्टाचारको कतिऔं नम्बरमा?, यस्तो भन्छ ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

ट्रान्सपरेन्सी इन्टरनेशनलले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भ्रष्टाचारको ११०औं स्थानमा रहेको जनाएको छ।
 |  मंगलबार, माघ १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनलले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भ्रष्टाचारको ११०औं स्थानमा रहेको जनाएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गर्दै नेपालको अवस्था केही सुधार भएता पनि अपेक्षीत सुधार हुन नसकेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै छ।

सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११०औं स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ। सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७औं स्थानमा थियो।

प्रकाशित: Jan 31, 2023| 13:28 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...