शनिबार, चैत ११, २०७९

आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति

आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो २५ फागुन र उपराष्ट्रपतिको निर्वाचन आगामी ३ चैतमा हुने मिति सार्वजनिक गरेको हो।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

National life insurance
worldlink

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो २५ फागुन र उपराष्ट्रपतिको निर्वाचन आगामी ३ चैतमा हुने मिति सार्वजनिक गरेको हो। 

सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोही निर्णयका आधारमा निर्वाचन कार्यक्रम सार्वजनिक गरिने बताए। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकिएपछि आयोगले मुख्यसचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिँदै छ।संसद्ले चौथो कार्यकालका लागि नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुन्नेछ।

प्रकाशित: Jan 30, 2023| 02:01. 10 सोमबार, माघ १६, २०७९

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...