सोमबार, वैशाख २८, २०८३

यस्तो छ आजको राशिफल [२०८२ भदौ ८ गते]

 |  आइतबार, भदौ ८, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

आइतबार, भदौ ८, २०८२

मेष
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

National life

वृष
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्।

मिथुन
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

सिंह
रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन

कन्या
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ।

तुला
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ।

वृश्चिक
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

धनु
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ।

मकर
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ।

कुम्भ
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ।

मीन
अध्ययन अध्यापनमा प्रगति हुनेछ।

प्रकाशित: Aug 24, 2025| 06:19 आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्