आइतबार, चैत १५, २०८२

यू-१९ एशिया कपमा नेपालले भारतविरुद्ध फिल्डिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-बङ्गलादेशमा आज (शनिबार) बाट सुरु भएको एसीसी यू-१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतबीरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भारतविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । 

नेपालले अहिलेसम्म भारतलाई १ पटक मात्र पराजित गर्न सफल भएको छ । यो नेपालको प्रतिस्ठाको बिषय समेत हुने छ । नेपालले गत संस्करणको समूह चरणको खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । उक्त खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । नेपालले दोस्रो खेल सोमबार अफगानिस्तान र समुह चरणको अन्तिम खेल मंगलबार युएईसँग खेल्ने छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।