आइतबार, जेठ ३, २०८३

माओवादी स्थायी समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। हिजोदेखि सुरु भएको स्थायी समिति बैठक पनि बसेको हो।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

National life

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। हिजोदेखि सुरु भएको स्थायी समिति बैठक पनि बसेको हो।

हिजो बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्। प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए। आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ-आफ्नो धारणा राखिरहेका छन्।

प्रकाशित: Jan 27, 2023| 11:49 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...