काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता जारी छ।
भेटका क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: Jan 26, 2023| 12:17 बिहीबार, माघ १२, २०७९