NadaNada
शुक्रबार, भदौ ६, २०८२

खानेपानीमन्त्री खानले सम्हाले पदभार

पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नदिइएको भन्दै प्रधानमन्त्रीसँग रुष्ट रहेका खानले बुधबार खानेपानी मन्त्रालयको जिम्मा लिएका हुन्।
 |  बुधबार, माघ ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– सात दलीय गठबन्धनबाट जनतम पार्टीको भागमा परेको खानेपानी मन्त्रालयको पदभार ८ दिनपछि मन्त्री अब्दुल खानले  सम्हालेका छन्।

११ पुसमा जनमत पार्टीबाट बिनाविभागीय मन्त्री बनेका खान ३ माघमा खानेपानीमन्त्री बनेका थिए। तर पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नदिइएको भन्दै उनी मन्त्रालय गएका थिएनन्।

मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। स्वच्छ खानेपानी अभावलाई दीर्घकालीन रुपमा समाधान गर्न कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रकाशित: Jan 25, 2023| 16:12 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...