आइतबार, चैत १५, २०८२

एमबाप्पे फुटबलका भविष्य हुन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरिस (एजेन्सी)-फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पे फुटबलको भविष्य भएको फ्रान्सेली लेजेन्डरी डेभिड ट्रेजगुएटले बताएका छन् । एमबाप्पे जस्तो खेलाडी कोहि नभएको र उनी फुटबलको भविष्य हुन सक्ने डेभिड ट्रेजगुएटले बताएका हुन् ।

‘बेलोन डि ओर रियलका मोड्रिचले पाए पछि पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोन मेस्सीको युग समाप्त भएइ रहेको अनुमान गर्न सिन्छ । तर, डेले अली, केलियन एमबाप्पे, सिल्भा जस्ता युवा खेलाडीको बारेमा हामी सोच्न सक्दैनौ की फुटबल प्रतिभाशाली प्रचारकमा कमि हुनेछ ।’ 

युरो २००० मा स्टार डेभिड ट्रेजगुएटले भने, ‘एमबाप्पे एक यस्तो खेलाडी हुन् जसले आफ्नो क्लब र राष्ट्रिय टिममा आफ्नो प्रतिभा देखाएका छन् । मलाई लाग्छ की उनी उपस्थित छन् । तर, अरुभन्दा पनि माथि । उनी फुटबलका भविष्य हुन् ।’

डेभिड ट्रेजगुएट मात्र हैनन्, नयाँ पिएसजी प्रशिक्षक थोमस टुचेल समेत फ्रान्सेली युवा खेलाडीका प्रशंसक हुन् । ‘मैले सुनेको छु की बार्सिलोनामा आन्द्रे इनिस्टाका बारेमा कोहि कुरा गर्दैछन् । यो एकेडेमिको कुरा हो जहाँ उनको बारेका कुरा भइरहेका थियो । उनी कसरी विकसित भइरहेका छन् त्यो कुरा महत्वपुर्ण हो, डेभिड ट्रेजगुएटले भने ।’ 

त्यस्तै प्रशिक्षक टुचेलले भने, ‘यो थोरै हो तर एमबाप्पेसँग एकै छ । तपाई उनीसँग सवधान रहनु पर्छ । उनी दिन–प्रतिदिन आफ्नो व्यवसाहिकतामा केन्द्रित रहन्छन् । मलाई विश्वस छ की उनको मुल्याङ्कन विवरणमा हुनेछ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।