शनिबार, असोज १७, २०८३

फिल्म छायांकनका क्रममा अभिनेता बिराज भट्ट घाइते

अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।

भट्टा घाइते भएपछि फिल्मको छायांकनसमेत रोकिएको छ। भारतको लखनउमा छायांकन भइरहेको फिल्मको छायांकन केही दिनका लागि रोकिएको हो। 

विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको हो। उनको घुँडामा रगत जमेकाले दुई साता आराम गर्न चिकित्सकले सुझाव दिएका छन्।

फिल्म आक्रोशलाई सन्दिप सिंहले निर्देशन गरिरहेको छन्। फिल्ममा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगरलगायतको अभिनय छ।

प्रकाशित: Jul 27, 2021| 07:30 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।