शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खेलमैदानमा अवतरण गराउने प्रभुलाई हेलिकप्टर उडानमा रोक

खेलमैदानमा अवतरण गराउने प्रभुलाई हेलिकप्टर उडानमा रोक

यही माघ ५ गते अनुमतिबिना स्याङ्जा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गराएको भन्दै प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

National life

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाएको छ।

यही माघ ५ गते अनुमतिबिना स्याङ्जा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गराएको भन्दै प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको हो।

प्राधिकारणको नियम तथा कम्पनीको कार्यविधिविपरीत मानिस भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटलाई पनि स्पष्टीकरण सोधिएको छ। यसबारे थप छानबिन भइरहेको प्राधिकरणले बताएको छ।

प्रकाशित: Jan 23, 2023| 19:30 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।