NadaNada
बिहीबार, भदौ ५, २०८२

जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ

पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका-२ ईटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन्।
 |  आइतबार, माघ ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

vianetvianet

महोत्तरी- जनकपुरका युवकलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका-२ ईटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका-८ का रोहित साह र वडा नम्बर १३ का विष्णु साहको हत्यामा उनीहरू संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रकाशित: Jan 22, 2023| 21:56 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।