आइतबार, जेठ ३, २०८३

ओलीले भने- गठबन्धन नै बनेको छैन, के भत्काउँछ कांग्रेसले?

शनिबार संसद् बैठकपछि बाहिरिने क्रममा उनलाई पत्रकारहरुले कांग्रेसले गठबन्धन भत्काउछौं भनेको छ नि भनेर सोधेका थिए।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुले सहकार्य मात्र गरेको तर गठबन्धन नबनाएको बताएका छन्।

National life

शनिबार संसद् बैठकपछि बाहिरिने क्रममा उनलाई पत्रकारहरुले कांग्रेसले गठबन्धन भत्काउछौं भनेको छ नि भनेर सोधेका थिए। जवाफमा उनले भने, ‘गठबन्धन गरेकै छैनौं के भत्काउने? सहकार्य गरेका हौं।’ 

उनले राष्ट्रपति निर्वाचनको तयारी राम्रो भएको बताए।  उनले भने, ‘राष्ट्रपतिको तयारी राम्रो छ।’ एमालेले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ।


प्रकाशित: Jan 21, 2023| 18:06 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...