आइतबार, चैत १५, २०८२

पिएसजीमा नेयमारको पोजिसन अब यस्तो हुनसक्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरिस (एजेनसी)-ब्राजिलियन स्टार प्ले-मेकर नेयमार यस सिजन पेसि सेनट जर्मेन (पिएसजी) मा थप केन्दित गरिएको प्रशिक्षक थोमस टुचेलले बताएका छन् । जसले गर्दा उनको पक्षमा सम्भावना धेरै रहने सक्ने बताएका छन् । 

प्रशिक्षक थोमसले नेयमारको उपयोग नम्बर १० भन्दा बढिका रुपमा गर्नका लागि उत्सुक रेहेको समेत बताए । जसले गर्दा उनी धेरै अट्रयाकिङ खेल्न सक्ने छन् । 
अगस्ट २०१७ मा बार्सिलोनाबाट पिएसजी अनुबन्धित भएका नेयमार प्राय जसो बाँयाबाट सञ्चालित छन् । 

तर, यस सिजन उनलाई कहिले काँहि प्रशिक्षक थोमसले मध्यभागमा प्ले-मेकिङ भुमिकामा पठाउने गर्दछन् ।  नेयमारले आइतबार रेनेसविरुद्धको खेलमा विंगरबाट खेलको सुरुवात गरेका थिए ।  तर, दोस्रो हाफमा उनी मध्य स्थानमा स्थानतरित भएका थिए । 

उक्त खेलमा नेयमारले थोमस मेउनिर र एरिक म्याक्सिमका लागि गोल गर्न महत्वपुर्ण भुमिका निभाएका थिए । जहाँ पिएसजीले खेल ३-१ ले जितेको थियो । ‘निश्चित रुपमा नेयमार उक्त स्थानमा रहन चाहन्छन् र हामी १० औं स्थानमा राख्न चाहन्छौ । किनकी उनी प्रत्येक अट्रयाकिङमा सहभागी छैनन् । नत केबल बाँया तर्फ ।’ 

थोमसले भने, ‘नेयमारलाई केहि र धेरै स्वतन्त्र हुने मौका मिल्छ । जहाँ हाम्रो लागि उनले गरेका रहेक हमलामा सहभागी हुने मौका हुन्छ । यदि तपाई आफ्नो हमलामा नेयमारलाई सहभागी गराउनु हुन्छ भने तपाई सम्भावना उत्पादन गर्दै हुनु हुन्छ ।’ 

उनले थपे, ‘यस तरिकाले म खेलाडीको बारेमा सोच्द छु की हामी उनीबाट के प्राप्त गर्न सक्छौ । हामी उनीबाट के चाहन्छौ । यहि कारण हो की सेन्टरमा नेयमारलाई खेलाउन रोम्रो हुन्छ ।’

पिएसजीले लिग मा पहिला देखिनै ५ अंकले अघि छ । जहाँ लिगका आफ्ना छ खेलमा अपराजित रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।