सोमबार, वैशाख २१, २०८३

सिमरा र सल्यानमा गरी दुई जना मृत अवस्थामा फेला

सिमरा उपमहानगरपालिका-१५ घर भई हाल टोखा नगरपालिका-८ ग्रिनल्याण्ड डेरागरी बस्ने २२ वर्षीय सुजन लोपचन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

National life

काठमाडौं- सिमरा उपमहानगरपालिका-१५ घर भई हाल टोखा नगरपालिका-८ ग्रिनल्याण्ड डेरागरी बस्ने २२ वर्षीय सुजन लोपचन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारणबारे अझै नखुलेको प्रहरीको भनाइ छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार सल्यान बागचौर नगरपालिका-२ तल्लो चिलढाले बस्ने ४७ वर्षीय अमरबहादुर डाँगी सोही ठाउँस्थित मरेला खहरे खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 20, 2023| 09:05 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।