शनिबार, असोज ३, २०८३

मेस्सीको जस्तो जिवन चाहन्न : पुर्व युभेन्ट्स स्टार ओस्भाल्डो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

टुरिन (एजेनसी)-पुर्व युभेन्ट्स तथा इटालीका फरवाडर डानी ओस्भाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको जस्तो जिवन जिउन नचाहेको बताएका छन् । किनकी उनीसँग कुनै जिन्दगी नभएको बताएका छन् ।

ओस्भाल्डोले हालै मात्र फुटबल जिवनबाट सन्यास लिदै हाल सागिंतिक दुनियामा पुगेका उनी हाल सांगितिक दुनियामा एक आशाजनक भविष्यको खोजि गर्दै छन् । जब उनलाई सोधिएको थियो की तपाई मेस्सीको जस्तै जिवन जिउन चाहनु हुन्छ ? उनी यस प्रश्नको उत्तरमा नहि भन्न आँतुर थिए । 

उनले भने, ‘नही म मेस्सी जस्तै भएर जिवन जिउन चाहन्न । म उनी जस्तै खेल्न चाहन्छु । तर, उनको जास्तो जिवन हैन । किनकी उनीसँग कुनै जिदनगी छैन् । यस्तो लाग्छ की उनी गोल्डेन जेलमा रहन्छन् ।’ 

उनले थपे, ‘फुटबल मैदानमा जस्तो बाहिर मेस्सी हुनुमा कुनै मज्जा छैन् । किनकी उनी सामन्य व्यक्ती झै चुपचाप बाहिरि जान सक्दैनन् । त्यसैले त्यो हैन जो गर्न चाहन्छु ।’ 

‘मेस्सीसँग दुनियाको सबै भन्दा ठुलो टिभी हुन सक्छ होला । तर, त्यसलाई आफ्नो कोठमा राख्न र आराम गर्ने बिशेषधिकार छैन् ।’ ओस्भाल्डोले भने, ‘म यस्तो जिवन चाहदैन । जसका लागि म साइन–अप गर्न चाहन्छु ।’ 

उनले फुटबल जिवनको सन्यास पछि आफ्नो योजनताको बारेमा समेत बतनएका थिए । उनले बार्सिलोनामा एक ब्यान्ड बारिओ भिएजो बनाएका छन् र आफ्नो बाँकी जिवन संगितमय बनाउने छन् । 

ओस्भाल्डो संगितमा लागेका पहिलो फुटबलर भने हैनन् । यस अघि पुर्व बार्सिलोनाका स्टार जोसे मानुएल र डेभिड सिल्भाले संगित समेत बनाएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।