शनिबार, साउन २, २०८३

रौतहटमा गोली चल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रौतहट- रौतहटको गरुडा श्रीपुरमा दुई समूहबीच झडप हुँदा गोली चलेको छ । 

दुई समूहबीचको झडपले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड अश्रुग्यास तथा हवाई फायर गरेको छ । 

स्थानीय हनी ६५ वर्षीय रामप्रित सहनीको शव जलाउने विषयमा विवाद स्थानीयबीच विवाद भएको थियो।  स्थानीयले निषेध गरेको ठाउँमा शव जलाउन खोजेपछि दुई समूहबीच झडप भएको हो ।

झडपमा चार जना सुरक्षाकर्मी र चार जना स्थानीय घाइते भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।