आइतबार, चैत १५, २०८२

अर्को साता दोस्रो संस्करणको भारोत्तोलन प्रतियोगिता हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-दोस्रो संस्करणको नेपाल स्ट्रोङगेष्ट सुनिल लाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी साता देखि  हुने आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । 

असोज १७ र १८ गते दोस्रो संस्करणको प्रतियोगिता नेपाल भारोत्तोलन संघका पुर्व अध्यक्ष सुनिल लाल जोशीको दोस्रो स्मृति दिवसको अवसरमा हुनेछ ।

प्रतियोगितामा विभिन्न तौल समूहबाट १०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सिनियर  र जुनियर महिलातर्फ समान ७-७ तौल समूह तथा सिनियर र जुनियर पुरुषतर्फ समान ८-८ तौल समूहगरि ३० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा सहभागी हुन बाहिर जिल्लाबाट आएका खेलाडी तथा प्रशिक्षकलाई खाना र बस्नको ब्यवस्था समेत आयोजकले गरेको छ । नेपालमा भारोत्तोलनको विकास र प्रवर्दनका लागि प्रतियोगिताको आयोजना गर्ने गरेको काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष बिजेन्द्र बिक्रम शाहले जानकारी दिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।