शुक्रबार, साउन १, २०८३

एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-बंगलादेशमा हुने एसीसी यु-१९ एसिया कप क्रिकेटका लागि १५ सदस्यिय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । एसियन क्रिकेट काउन्सियलको नियमानुसार नेपालले यु-१९ टोलीको घोषणा गरेको हो । प्रतियोगिता यहि सेप्टेम्वर २९ तारिखबाट बंगलादेशमा शुरु हुदै छ । 

एसीसी यु-१९ एसिया कप क्रिकेट खेल्ने टोलीको कप्तानी आसिफ सेखले सम्हाल्ने छन् भने उपकप्तानको जिम्मा कमल सिंह ऐरीले सम्हाल्ने छन् । खेलाडीमा रोहित कुमार पौडेल, रभि साह, नन्दन यादव, रित गौतम, पवन सरफ, रबिन्द्र जंग साहि, रसिद खान र भिम सार्की रहेका छन् ।

त्यस्तै अन्य खेलाडीमा त्रितराज दास, सुन्दिप जोरा, सागर ढकाल, अरुन उैरी र सुर्य तामाङ रहेका छन् । 

टिमको  मुख्य प्रशिक्षकमा विनोद दास, सहायक प्रशिक्षकमा मनोक कटुवाल, टिम व्यवस्थापनमा शक्ती गौचन र फिजियोमा बिक्रम न्यौपाने रहेका छन् । नेपाली यु-१९ टोली उक्त प्रतियोगिताका लागि बिहिबार बंगलादेश प्रस्थान गर्ने तालिका रहेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।