सोमबार, जेठ ४, २०८३

गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण राख्न राप्रपाको माग

राप्रपा गोरखाले त्यहाँका मेयर कृष्ण रानालाई ज्ञापत्रपत्र बुझाउँदै नाम परिवर्तन गर्न माग गरेको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

National life

राप्रपाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका राख्न माग गरेको छ। राप्रपा गोरखाले त्यहाँका मेयर कृष्ण रानालाई ज्ञापत्रपत्र बुझाउँदै नाम परिवर्तन गर्न माग गरेको हो।

मुलुक संघीय संरचनामा जानुअघि गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका नै थियो। राप्रपाका जिल्ला उपाध्यक्ष सुदीप ढकाल नेतृत्वको टोलीले मेयर रानालाई बुझाएको ज्ञापनपत्रमा गोरखा नगरपालिकाको अगुवाइमा सदरमुकामको ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक राखिएकोमा नगरपालिकालाई धन्यवादसमेत दिइएको छ।


प्रकाशित: Jan 11, 2023| 07:24 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...