शुक्रबार, साउन १, २०८३

नदिमा डुबेर बालकको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- नदीमा डुवेर कैलालीमा एक बालकको ज्यान  गएको छ ।

शिवगंगा नदीमा नुहाउने क्रममा घोडाघोडी नगरपालिका वडा नम्वर ४ का अर्जुन धामिका ९ वर्षीय छोरा विवेक धामिको मृत्यु भएको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए ।

स्थानीय सिताकुण्ड माध्यमिक विद्यालयमा कक्षा २ मा अध्यनरत वालक साथीहरुसँग नदीमा पौडी खेल्न गएकोबेला डुवेका उनको स्थानीयले उद्धारगरी सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।