शुक्रबार, साउन १, २०८३

तनहुँमा बस र माइक्रो ठोक्किँदा दुई महिलाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दमौली- तनहुँको दमौलीमा बस र माइक्रो बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मंगलबार बिहान पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा व्यास नगरपालिका- ११ मुलपानीकी सरस्वती कुँवर र व्यास ४ की  ५० वर्षीया चिजामाया श्रेष्ठ रहेकाे  प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। माइक्रोबसका चालक तुलबहादुर विक गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।