शुक्रबार, साउन १, २०८३

प्रदेश नं. ५ को प्रदेश समन्वय परिषद बैठक शुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुपन्देही- प्रदेश नं. ५ को प्रदेश समन्वय परिषद बैठक शुरु रुपन्देहीमा सुरु भएको छ । बैठकमा  प्रदेशका १२ जिललाका ४ उपमहानगरपालिका ३२ नगरपालिका र ७३ गाउपालिका गरि १०९ स्थानीय तहका प्रमुख उपप्रमुखको उपस्थिति छ। 

मंगलबार र बुधबार चल्ने बैठकले प्रदेश र स्थानियतहबीच अन्तर सम्बन्ध बढाउने, प्रादेशिक कानुन र विकासको बारेमा छलफल हुने समन्वय परिषदका सदस्य सचिव दिपेन्द्र काफ्लेले जानकारी दिए। 
बैठक परिषदका संयोजक समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा सञ्चालन भइरहको छ। बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, योजनाविद् डा पिताम्बर शर्मा, डा बैकुण्ठ अर्याल, माधब  अर्यालले प्रदेश र स्थानिय तहको सम्न्व्यका विषयमा धारणा राख्ने भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।