शुक्रबार, साउन १, २०८३

अन्य शीर्ष क्लब भन्दा मेस्सीका उपाधी बढी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बार्सिलोना- बार्सिलोनाका कप्तान लियोनल मेस्सी फुटबल दुनियाँमा सबैभन्दा ठुलो नाम मध्यको एक हो। उनलाई उनको गोल कौशलता र मैदनमाथिको उनको महत्वका लागि चिनिने गर्द छन्। मेस्सी आफ्नो व्यवसाहिक फुटबलका रुपमा एक दशक भन्दा बढि समय क्याम्प नाउमा बिताएका छन्। मेस्सीले २००५ मा आफ्नो व्यवसाहिक फुटबलको सुरुवात गरे र अहिले सम्म कसैभन्दा पछि परेका छैनन्।

२००५ देखि उनी एक युवा लियोनल खेलबाट उठेका खेलाडी हुन्। उनी एक मुख्य खेलाडी हुन्। जसले आफ्नो टिमलाई आफ्नो प्रदर्शनका माध्यमबाट टिमलाई प्रेरित गर्दछन्। उनी धेरै माथि पुगि सकेका छन् र यस्तो लाग्छ की उनका लागि अब कुनै कुरा प्राप्त गर्न बाकिँ छैन। यति धेरै की उनले २१ औं शताब्दिमा दुनिका भरीका कैयौ प्रमुख फुटबल क्लबको तुलनामा धेरै उपाधि जिती सकेका छन् । जहाँ अर्का प्रतिद्वन्द्वी रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, बार्यन म्युनिख र युभेन्ट्स समेत सहभागि थिए। 

स्टार खेलाडी मेस्सीले ९ स्पेनिस लिग उपाधि जितेका छन्। ४ पटक युइएफए च्याम्पियनस लिग उपाधि जित्दा ८ स्पेनिस सुपर कप, ६ पटक स्पेनिस कप, ३ पटक फिफा क्लब विश्व कप र तीन पटक नै युइएफए सुपर कप उपाधि गरि ३३ ट्रफी जितेका छन् । उनको प्रतिद्वन्द्वी रियल मड्रिडको तुलनात्मक रुपमा २६ ट्रफी मात्र जितेको छ । त्यस्तै अर्को प्रतिद्वन्द्वी जर्मन क्लब बार्यन म्युनिखले ३०, म्यानचेस्टर युनाइटेडले २५ उपाधि जितेको छ । जबकी रोनाल्डोको नयाँ क्लब युभेन्ट्सले मात्र १८ उपाधि जितेको छ। 

यहाँ आश्चर्यको बिषय हो की यो सयौ क्लबहरु मध्येबाट मात्र चार क्लब छन्। जहाँ लियोनल मेस्सी एक व्यक्तीका रुपमा क्लब भन्दा पुरा अगाडि देखिन्छन् की उनी फुटबल खेलका लागि कति उत्कृष्ट छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।