शुक्रबार, साउन १, २०८३

मेस्सीको फैसलाले रोनाल्डोलाई असहज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यस सिजन रियल मड्रिड छोड्दै युभेन्ट्समा अनुबन्ध भएसंगै बार्सिलोनाका स्टार खेलाडी लियोन मेस्सीसँगको लामो लडाईको अन्त्य गरे । 
१० बर्ष भन्दा बढि समय देखि रोनाल्डो र मेस्सीले आफ्नो क्लब र देशका लागि मैदानमा द्वोन्द्व गरे । उनीहरुले सधै व्यक्तीगत पुरस्कारका लागि खेले ।

रोनाल्डो र मेस्सीको पुरस्कारका लागि खेलाडीले एक नयाँ खतराको सामना गर्नु पर्दछ । जस्तोकी रियल मड्रिडका लुका मड्रिचका रुपमा । मड्रिचले हालै मात्र रोनाल्डोलाई उछिन्दै युइएफए बर्षको सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । उनले रोनाल्डो र सलाहलाई पछि पार्दै उक्त पुरस्कार प्राप्त गरेका थिए । रुस विश्वकपमा मड्रिचले क्रोएसियालाई फाइनल सम्म पुग्न महत्वपुर्ण भुमिका खेलेमा थिए । 

रोनाल्डोले उक्त अवार्ड समारोहमा उपस्थित जनाएनन् । आफ्नो रिसका कारण रोनाल्डोले मड्रिच सम्मानित उक्त कार्यक्रममा सहभागि भएनन् । यस बेला लियोनल मेस्सीको नाम भने सुचिमा समेत अटाएको थिएन । 

तर पनि, अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बार्सिलोनाका स्टार खेलाडी मेस्सी आफ्नो अनुहार बचाउन भएपनि फिफा पुरस्कारमा सहभागि हुन तयार रहेको बताइएको छ । यससँगै मेस्सीको यस अवार्डमा सहभागिता जनाउने निर्णयले रोनाल्डोलाई एक कठिन परिस्थितिमा ल्याएको छ । सहभागिता जनाउने निर्णयले रोनाल्डोलाई एक कठिन परिस्थितिमा छोडेको छ ।

उनीलाई लाग्छ की फेरी पनि मोड्रिच यस उपाधि जित्नसक्ने आशा गरिएको छ । उनी रजत पदकका लागि सहभागी हुन सक्ने छैनन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।