शुक्रबार, साउन १, २०८३

नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्‍न कति ? (भाडादरसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले वृद्धि भएको यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ। यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

सरकार र यातायात व्यवसायीबीच ६ असोजमा दश प्रतिशत भाडा बढाउने सहमति भएको थियो। 

यसअघि पाँच गते अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएपनि सरकारले इन्धनको मूल्य बढाएको भन्दै यातायात व्यवसायीले टिकट खोलेका थिएनन्। 
 
यस्तो छ नयाँ भाडादर 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।