शनिबार, चैत १४, २०८२

अग्नि इन्कर्पोरेटेडसँग एपिएफ क्लबको प्रायोजन नविकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-अग्नि इन्कर्पोरेटेड प्रालीले विभागिय टोली नेपाल एपिएफ क्लबसँगको प्रायोजनलाई नविकरण गरेको छ । अग्नि इन्कर्पोरेटेड प्रालीले एपिएफ क्लबलाई प्रत्येक वर्ष ४० लाख रुपैयाँका दरले ५ वर्षका लागि २ करोड दिने गरि आइतबार नविरकणमा गरेको हो ।

सम्झौतामा एपिएफका खेल विभाग प्रमुख रामशरण श्रेष्ठ र महिन्द्राका कार्यकारी प्रमुख अर्जुन प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् । महिन्द्राका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई २ करोडको चेक हस्तान्तरण गरे । 

यसअघि महिन्द्राले पुरुष फुटबल टोलीलाई २०७१ सालबाट मात्रै प्रायोजन गरेको थियो । यसपटकदेखि पुरुष फुटबल टोलीसँगै महिला फुटबल टोली र पुरुष क्रिकेट टोलीलाई प्रायोजन गरेको छ । 

यसअघि महिन्द्राले पु्रुष फुटबल टोलीलाई वार्षिक २२ लाख २० हजारका दरले पाँच वर्षका लागि १ करोड ११ लाख प्रायोजन गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।