शनिबार, चैत १४, २०८२

मेस्सीको सफलतामा डेम्बेलेको हात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
फ्रान्‍स- फ्रान्स तथा बार्सिलोनाका विंगर ओसमाने डेम्बेलेसँगको साझेदारीमा लियोनल मेस्सीलाई सिजनको शुरुवाती चार खेलमा लगातार जित दर्ता गर्न उनले महत्वपुर्ण भुमिका खेलेका छन्। 

बार्सिलोनाले मंगलबानर च्याम्पियनस लिगमा पिएसभीविरुद्ध ४-० को सानदार जित दर्ता गर्दा ह्याट्रिक गर्दै रिकर्ड राखेको थिए। जुन खेलमा डेम्बेले पनि उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ७४ औं मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पार्न महत्वपुर्ण भुमिका खेले। 

डेम्बेलेले यस सिजन सानदार सुरुवातको आनन्द लिएका छन्। उनले यस सिजन सबै खाले छ खेलमा पाँच गोल गर्दै आफुलाई उत्कृष्ट साबित गरिदिए। पछिल्लो सिजन नयाँ परिवेशमा अनुकुल हुनका लागि संघर्ष गर्दा गर्दै उनले चोट बोकेका थिए। तर, यस सिजन उनी एक आत्मविश्वासका साथ खेलि रिहेका छन्।
 
उनको तिब्र गति र खेल मैदानको खेल प्रतिको बिद्रोह क्षमताले बार्सिलोनालाई एक नयाँ आवरण दिएको छ। जहाँ पछिल्लो सिजन नेयरमार पेरिस सेनस जर्मेनमा अनुबन्धित भएपनि उनको कमिको महसुश गरिएको थियो। डेम्बेलेले भलाडोरीया र सोसिडाडविरुद्धको खेलमा बार्सिलोनाको जितका लागि निर्णयक गोल गरेका थिए । उनले स्पेनिस सुपर कपमा पनि सेभिल्लाविरुद्ध निर्णायक गोल गर्दै जित दिलाए।

च्यम्पियन्स लिगमा उनले बार्सिलानाका लागि दोस्रो गोलको रुपमा गोल गरेका थिए। पिएसभीविरुद्धको जित पछि प्रशिक्षक भल्भार्डेले भने, ‘डेम्बेले राम्रो गरि रहेका छन्। जुन उनको कडा मेहनतको फल हो।’ उनले थपे, ‘उनी टिमका लागि मद्दत गर्ने कोशिस गरिरहेका छन्। उनी विपक्षीलाई असन्तुलन गर्न सक्षम भएका छन्। यो कुरा अब उनीबाट निरन्तर पाउनेमा विश्वस्त छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।