शनिबार, असार २१, २०८२

लुम्बिनी अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै पोखरा

टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्।
 |  मंगलबार, पुस १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

vianetvianet

काठमाडौं- टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्। 

नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीच प्रतिस्पर्धा हुने भएको छ।

पोखराको प्लेइङ ११ : आसिफ शेख, शरद भेषावकर, कुशल मल्ल, प्रतिश जि.सी, आरिफ शेख, विपिन खत्री, सिद्धान्त लोहनी, उपुल थरंगा, जाहिर खान, आमिर हम्जा र अभिमन्यु मिथुन 

लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, गुलशन झा, सागर ढकाल, किशोर महतो, तिलक भण्डारी, शड्ली भान सेक्किक, उन्मुक्त चन्द र हरम्रीत सिंह

प्रकाशित: Dec 27, 2022| 10:27 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।