शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० लिग : विराटनगर किग्संले जनकपुर रोयल्सलाई दियो १४१ रनको लक्ष्य

टी-२० लिग : विराटनगर किग्संले जनकपुर रोयल्सलाई दियो १४१ रनको लक्ष्य

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै १४० रन बनाएको हो।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- टी-२० लिगमा विराटनगर किग्संले जनकपुर रोयल्सलाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ। टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै १४० रन बनाएको हो।

त्यसका लागि सिकन्दर राजाले ३८ रन तरोहित कुमार पौडेलले ३२ रन हुसेन तलातले २८ रन अर्जुन साउदले १८ रन बनाए।

जनकपुरका लागि ललित नारायण राजवंशीले ५ विकेट लिए। त्यस्तै, आदिल आलम र केशरिक विलियम्सले समान २/२ विकेट, सोमपाल कामीले १ विकेट लिए।

प्रकाशित: Dec 26, 2022| 15:01 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।