आइतबार, मंसिर २८, २०८२

टस हारेर ब्याटिङ गर्दै काठमाडौं

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा फार वेष्ट युनाइट्ड र काठमाडौं खेल्दै छन्।
 |  सोमबार, पुस ११, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ११, २०७९

काठमाडौं- पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग अन्तर्गत तेस्रो  दिनको पहिलो खेलमा फार वेष्ट युनाइट्ड र काठमाडौं खेल्दै छन्।

National life

टियु क्रिकेट मैदान सुरु भएको खेलमा टस हारेर काठमाडौंले पहिला ब्याटिङ गर्दै छ।

फार वेस्ट युनाइटेडको प्लेइङ ११ : करण केसी, विनोद भण्डारी, भीम सार्की, देव खनाल, राशिद खान, भुवन कार्की, हरिशंकर शाह, शेर मल्ल, वसन्त कार्की, हशमतुल्लाह शाहिदी र उमेर अली खान

काठमाडौंको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सन्तोष कार्की, रयान बर्ल, विरनदीप सिंह, आजमतुल्लाह ओमरजाई र एलेक्स ब्लेक

प्रकाशित: Dec 26, 2022| 09:55 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।