शुक्रबार, फागुन ८, २०८२

पोखरा एभेन्जर्सले जनकपुर रोयल्सलाई दियो १३९ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं– नेपाल टी–२० लिगको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर रोयल्सलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो। पोखराका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले।

प्रकाशित: Dec 25, 2022| 15:06 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।