शुक्रबार, फागुन ८, २०८२

काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं– शनिबारबाट सुरु भएको पहिलो संस्करणको नेपाल टी–२० लिग फ्रेन्चाइच क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई १६३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो। 

काठमाडौंका लागि अजमातुल्लाह उमरजाईले ८५ अविजित रनको योगदान गरे। उनले ४२ बलमा ३ चौका र ७ छक्काको आक्रामक पारी खेले। 

यस्तै, सनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्स २१ रन, भीरेन्द्रदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए।पोखराका लागि प्रतिश जिसी र जाहिर खानले समान २ विकेट लिए। मौसम ढकालले १ विकेट हात पारे।

प्रकाशित: Dec 24, 2022| 11:24 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।