आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल टी–२० लिगको लाइभ ब्रोडकास्ट युरो स्पोट्स र एक्सन स्पोट्सबाट

नेपाल टी–२० लिगको लाइभ ब्रोडकास्ट युरो स्पोट्स र एक्सन स्पोट्सबाट

आज हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्टर्सले खेल्दैछन्। यता आज दिउँसो हुने अर्को खेलमा लुम्बिनी अलस्टार्सले फार वेस्ट युनाइटेडसँग खेल्दैछ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं – आजबाट सुरु हुने नेपाल टी २० लिगको ब्रोडकास्टिङ राइट युरो स्पोट्स, एक्सन स्पोट्सलगायतले खरिद गरेका छन्। विश्वका विभिन्न देशहरूमा युरो स्पोट्सबाट हेर्न मिल्ने यो प्रतियोगिता नेपालमा भने एक्सन स्पाट्सले लाइभ गर्ने आयोजकले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

triton college

त्यस्तै विश्वभरी जहाँ पनि सिक्सर मोवाइल एपबाट प्रतियोगिता हेर्न मिल्ने आयोजकले जानकारी दिएको छ।

ढिलो तयारी सुरु गरि हुन लागेको प्रतियोगितामा आजबाट त्रिवीक्रिकेट मैदानमा हुँदैछ। नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यो नै आधिकारिक फ्रेन्चाइक क्रिकेट प्रतियोगिता हो।

आज हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्टर्सले खेल्दैछन्। यता आज दिउँसो हुने अर्को खेलमा लुम्बिनी अलस्टार्सले फार वेस्ट युनाइटेडसँग खेल्दैछ।

प्रकाशित: Dec 24, 2022| 08:07 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।