सोमबार, मंसिर २९, २०८२

‘अपन एनएमबि बचत खाता’ सञ्चालन

एनएमबी बैंकले ‘अपन एनएमबी बचत खाता’ सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- एनएमबी बैंकले ‘अपन एनएमबी बचत खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले मधेश प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्य राखेर ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने गरी उक्त खाता सञ्चालनमा ल्याएको हो।  

National life

यसका साथै बैंकले ग्राहकलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेयर, आस्वा सेवा लगायतका सुविधा पनि प्रदान गरिरहेको जनाएको छ।

एनएमबी बैंकले विगत २६ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ। एनएमबी बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था हो।  

बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भइसकेको छ।


प्रकाशित: Dec 22, 2022| 16:40 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।