शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमईमार्फत पठाएको रेमिट्यान्स रकम एसबिआई बैंकको शाखाबाट भुक्तानी हुने

आइएमईमार्फत पठाएको रेमिट्यान्स रकम एसबिआई बैंकको शाखाबाट भुक्तानी हुने

नेपाल एसबिआई बैंक र आईएमईबीच सम्झौता भएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल एसबिआई बैंक र आईएमईबीच सम्झौता भएको छ। सम्झौता अनुसार आईएमईका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत भुक्तानी हुनेछ।

उक्त सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आईएमईका प्रमूख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन्।


प्रकाशित: Dec 22, 2022| 16:27 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्