बुधबार, जेठ २७, २०८३

संसद भवनमा सिके राउतको पहिलो अभिव्यक्ति- सरकारमा जान लचक छौं

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताएका छन्।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९
National life
Shivam cement

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राउतले आफ्नो पार्टी सरकार, सदन र सडक तीनवटै मोर्चामा रहेर संघर्ष गर्ने बताए। 

सांसदको शपथ खान संघीय संसद भवन पुगेका उनले सरकारमा जान आफूहरू लचक भएको बताएका हुन्। त्यसका लागि उनले सरकार आफूहरूका माग सम्बोधन गर्न प्रतिवद्ध हुनुपर्ने र मधेसको मुख्यमन्त्री पाउनुपर्ने बताएका छन्। 

प्रकाशित: Dec 22, 2022| 13:22 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...