बुधबार, जेठ २७, २०८३

सांसदको शपथअघि सर्वदलीय बैठक

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ। 

National life

मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। 

सांसदहरूलाई शपथ खुवाउनुअघि बस्ने गरी संसद्‌का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्। 

यसपछि दिउँसो १ बजे उनले नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम रहेको छ।

प्रकाशित: Dec 22, 2022| 07:52 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...