बुधबार, जेठ २७, २०८३

महन्थ ठाकुर छानिए लोसपा संसदीय दलको नेता

बुधबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९
National life
Shivam cement

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको पार्टी कार्यालय सचिव प्रदीप पाठकले बताए। 

लोसपाले संसद्को प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाउने भएको छ। लोसपाका प्रतिनिधिसभामा ४ सांसद छन्।

प्रकाशित: Dec 21, 2022| 15:16 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...