बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माया राईले अस्पतालबाट मतदान गरेसँगै सकियो कांग्रेस संसदीय दलको निर्वाचन

माया राईले अस्पतालबाट मतदान गरेसँगै सकियो कांग्रेस संसदीय दलको निर्वाचन

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सकिएको छ।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान ८ भन्दा केही ढिलोगरि सुरु भएको मतदान सकिएको हो।

कांग्रेसका ८९ सांसदले गरे मतदान गरेसँगै निर्वाचन सकिएको निर्वाचन समितिले जनाएको छ। सांसद माया राई सुत्केरी भएर ओम अस्पतालमा रहेका कारण प्रतिनिधिहरू उनको मतदानका लागि अस्पताल पुगेका थिए। माया राईले अस्पतालबाट मतदान गरेपछि निर्वाचन सकिएको हो।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ। 

प्रकाशित: Dec 21, 2022| 10:21 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...