शुक्रबार, जेठ ४, २०८१

क्लबविहीन रोनाल्डो साउदी क्लबमा अनुबन्ध हुँदै

पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा आबद्ध हुने भएका छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं– पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा आबद्ध हुने भएका छन्। बेलायती मिडिया डेली मेलका अनुसार उनी यस वर्षको अन्तिममा अल नसरमा जान लागेका हुन्।

रोनाल्डोले वार्षिक १७५ मिलियन पाउन्डमा साउदी क्लबसँग सम्झौता गर्न लागेको डेली मेलले उल्लेख गरेको छ। ३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँग यसै महिनाको सुरुवातमा सम्झौता अन्त्य गरेका थिए। एक अन्तर्वार्तामा क्लब र प्रशिक्षकको बारेमा तिखो टिप्पणी गरेपछि उनी विवादमा पनि तानिएका थिए। उनले सोही कारण क्लब छोड्नुपरेको थियो। रोनाल्डो अहिले क्लबविहीन छन्।

अल नासरले यसै वर्षको अन्तमा रोनाल्डोसँग सम्झौता गर्ने तयारी गरेको छ। अहिले रोनाल्डो परिवारसहित दुबईमा छन्। 

प्रकाशित: Dec 20, 2022| 18:21 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।