सोमबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली बने संसदीय दलको नेता

विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली बने संसदीय दलको नेता

नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत् चयन भएका छन्।
 |  मंगलबार, पुस ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

vianetvianet

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत् चयन भएका छन्। उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन्।

संसदीय दलको बैठक आज कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो। बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिएको छ। बैठकले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग पनि गरेको छ।

प्रकाशित: Dec 20, 2022| 17:20 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...