बुधबार, जेठ २७, २०८३

राप्रपा संसदीय दलको नेतामा चयन भए राजेन्द्र लिङ्देन

राप्रपा संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्। मंगलबार बसेको राप्रपा संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

राप्रपाको प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४ जना सांसद छन्।

प्रकाशित: Dec 20, 2022| 16:35 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...